Music Video

Laijauna Malai
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Milan Newar Amatya
Milan Newar Amatya
Playback Singer
Shankar Thapa
Shankar Thapa
Music Director
COMPOSITION & LYRICS
Shankar Thapa
Shankar Thapa
Composer
KADAMBARI DANA SHRESTHA
KADAMBARI DANA SHRESTHA
Lyrics
PRODUCTION & ENGINEERING
Shankar Thapa
Shankar Thapa
Producer

Lyrics

लैजाऊ न, लैजाऊ न मलाई सिउँदोमा सिन्दुर लगाई हाए, लैजाऊ न, लैजाऊ न मलाई सिउँदोमा सिन्दुर लगाई पञ्चेबाजा बजाई डोलीमा चढाई जन्ती अघि लगाई बेहुली बनाई पञ्चेबाजा बजाई डोलीमा चढाई जन्ती अघि लगाई बेहुली बनाई लैजाऊ न, लैजाऊ न मलाई सिउँदोमा सिन्दुर लगाई छमछमछम पाउजु बजाउँदै हातभरी मेहन्दी लगाउँदै छमछमछम पाउजु बजाउँदै हातभरी मेहन्दी लगाउँदै १६ श्रृङ्गार गरी भएर राम्री, हाए लाग्यो रहर बेहुली हुन तिम्रो मलाई लाग्यो रहर बेहुली हुन तिम्रो मलाई मनभरी माया सजाउँदै घुम्टो ओढी अलिअलि लजाउँदै मनभरी माया सजाउँदै घुम्टो ओढी अलिअलि लजाउँदै लगन गाँठो कँसी मुसुक्क हाँसी, ओए जान मन लाग्यो घर तिम्रो मलाई जान मन लाग्यो घर तिम्रो मलाई ओए, लैजाऊ न, लैजाऊ न मलाई सिउँदोमा सिन्दुर लगाई पञ्चेबाजा बजाई डोलीमा चढाई जन्ती अघि लगाई बेहुली बनाई ओए, पञ्चेबाजा बजाई डोलीमा चढाई जन्ती अघि लगाई बेहुली बनाई लैजाऊ न, mm-hm, मलाई सिउँदोमा सिन्दुर, mm-hm-hm
Writer(s): Kadambari Dana Shrestha, Shankar Thapa Smile Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out