Lyrics
म 19 year की beauty, तिमी handsome 21 को

तिमीले छोएपछि बढ्यो-बढ्यो beat धड्कन को
घण्टी बज्यो, घण्टी बज्यो, घण्टी बज्यो मनको

तिमी 19 year की beauty, म handsome 21 को

तिमीले छोएपछि बढ्यो बढ्यो beat धड्कन को

खेल्दा खेल्दै, खेल्दा खेल्दै तिमी सँग sight
उड्यो मन happy बनी, बनी रहो kite
दिँदा दिँदै, दिँदा दिँदै तिमीलाई smile
भरियो है यो दिलैमा चाहनाको file
हो, खेल्दा खेल्दै, खेल्दा खेल्दै तिमी सँग sight
उड्यो मन happy बनी, बनी रहो kite
होए-होए, दिँदा दिँदै, दिँदा दिँदै तिमीलाई smile
भरियो है यो दिलैमा चाहनाको file
घण्टी बज्यो, घण्टी बज्यो, घण्टी बज्यो मनको
घण्टी बज्यो, घण्टी बज्यो, घण्टी बज्यो मनको
तिमी 19 year की beauty, म handsome 21 को
तिमीले छोएपछि बढ्यो बढ्यो beat धड्कन को
घण्टी बज्यो, घण्टी बज्यो, घण्टी बज्यो मनको
घण्टी बज्यो, घण्टी बज्यो, घण्टी बज्यो मनको
Lovely, lovely, lovely, lovely, lovely तिम्रो looks
तिम्रै नाम लेखी लेखी भरेँ दिलको books
Sweet, sweet, sweet, sweet, sweet तिम्रो voice
बन्यौ तिमी यो ज्यानको number 1 choice
Ooh, Lovely, lovely, lovely, lovely, lovely तिम्रो looks
तिम्रै नाम लेखी लेखी भरेँ दिलको books
Na-na-na, Sweet, sweet, sweet, sweet, sweet तिम्रो voice
बन्यौ तिमी यो ज्यानको number 1 choice
घण्टी बज्यो, घण्टी बज्यो, घण्टी बज्यो मनको
घण्टी बज्यो, घण्टी बज्यो, घण्टी बज्यो मनको
तिमी 19 year की beauty, म handsome 21 को
तिमी तिमी 19 year की beauty, म handsome 21 को
तिमीले छोएपछि बढ्यो बढ्यो beat धड्कन को
घण्टी बज्यो, घण्टी बज्यो मनको
घण्टी बज्यो, घण्टी बज्यो, घण्टी बज्यो मनको
म 19 year की beauty, तिमी handsome 21 को
म 19 year की beauty, तिमी handsome 21 को
तिमीले छोएपछि बढ्यो-बढ्यो beat धड्कन को
घण्टी बज्यो, घण्टी बज्यो मनको
घण्टी बज्यो, घण्टी बज्यो, घण्टी बज्यो मनको
Lyrics powered by www.musixmatch.com