Lyrics

आउँछु भनि पापिनीले भर किन पार्नु ज्यानै दिने बाचा गरी माया किन मार्नु ज्यानै दिने बाचा गरी माया किन मार्नु आउँछु भनि पापिनीले भर किन पार्नु झल्को आउँदा अतितको फुट्न खोज्छ छाती चिच्याउनेरैछु उसको नाम लिदै राति झल्को आउँदा अतितको फुट्न खोज्छ छाती चिच्याउनेरैछु उसको नाम लिदै राति नाम लिदै राति सुकाएरै मार्ने भए फूल किन सार्नु सुकाएरै मार्ने भए फूल किन सार्नु आधा घाटमै छाड्ने भए खोला किन तार्नु आधा घाटमै छाड्ने भए खोला किन तार्नु आउँछु भनि पापिनीले भर किन पार्नु मेरो खबर उसै कहाँ पुर्याइदेउन कोहि तिम्रै यादमा मर्छ क्यारे भनिदेउन रोइ मेरो खबर उसै कहाँ पुर्याइदेउन कोहि तिम्रै यादमा मर्छ क्यारे भनिदेउन रोइ भनिदेउन रोइ उसले जिती जीवनमा मैले पर्यो हार्नु उसले जिती जीवनमा मैले पर्यो हार्नु एकै छाक भए पनि भन्देउ नून बार्नु एकै छाक भए पनि भन्देउ नून बार्नु आउँछु भनि पापिनीले भर किन पार्नु आउँछु भनि पापिनीले भर किन पार्नु ज्यानै दिने बाचा गरी माया किन मार्नु ज्यानै दिने बाचा गरी माया किन मार्नु आउँछु भनि पापिनीले भर किन पार्नु
Writer(s): Santosh Shrestha Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out