Lyrics

मलाई help है (always!) रा-पा-री-रा-रा, रा-पा-री-रा-रा, रा-रा भन न मात्र, म गरिदिउँला तिम्रै हुँ म त तिम्रै रहुँला, माया धेरै टाढा छु म त, बिर्सेको छुइन हृदयमै छौ त, तिमी नै, अरू होइन ढाँट्न मन केही छैन तिम्लाई, केही पनि हावाझैँ उडी याँ आइदेऊ न यतै राख्छु ल, जान दिन्न, माया कति-कति गाह्रो रहेछ तिमीबिना यहाँ आँखाका (आँखाका, आँखाका) प्रतीक्षा तिमी (प्रतीक्षा हौ तिमी) तिमी नै हो, छैन कोही पनि भुल्दिन (भुल्दिन, भुल्दिन), भुल्न सक्दिन यी शब्द-शब्दमा तिमी छौ जस्तो लाग्छ रा-पा-री-रा-रा, रा-रा-रा-रा-रा, रा-रा रा-पा-री-रा-रा, रा-पा-री-रा-रा, रा-रा, hm र, अब फर्किऊँ
Writer(s): John Rai Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out