Featured In

Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Bhim Birag
Bhim Birag
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

नबोलाऊ कसैलाई यहाँ राति-राति नबोलाऊ कसैलाई यहाँ राति-राति हो नबोलाऊ कसैलाई यहाँ राति-राति होसमा हुँदैनन् होसमा हुँदैनन् कोही राति-राति नबोलाऊ कसैलाई यहाँ राति-राति गन्दैन एक्लो जूनलाई कसैले हो गन्दैन एक्लो जूनलाई कसैले गन्दैन एक्लो जूनलाई कसैले तारा गन्ने चलन यहाँ राति-राति तारा गन्ने चलन यहाँ राति-राति होसमा हुँदैनन् होसमा हुँदैनन् कोही राति-राति नबोलाऊ कसैलाई यहाँ राति-राति हुँदैन जसको बिपना नै आफ्नो हुँदैन जसको बिपना नै आफ्नो हुँदैन जसको बिपना नै आफ्नो आउँदैन सपना पनि राति-राति आउँदैन सपना पनि राति-राति होसमा हुँदैनन् होसमा हुँदैनन् कोही राति-राति नबोलाऊ कसैलाई यहाँ राति-राति उज्यालोमा बदनाम आँखाहरु हुन्छन् हो उज्यालोमा बदनाम आँखाहरु हुन्छन् उज्यालोमा बदनाम आँखाहरु हुन्छन् नहुने के रैछ यहाँ राति-राति नहुने के रैछ यहाँ राति-राति होसमा हुँदैनन् होसमा हुँदैनन् कोही राति-राति नबोलाऊ कसैलाई यहाँ राति-राति दिनभरि खाएँ तिमीसँग कसम हो दिनभरि खाएँ तिमीसँग कसम दिनभरि खाएँ तिमीसँग कसम लडखडाउँदै आएँ सधैं राति-राति लडखडाउँदै आएँ सधैं राति-राति होसमा हुँदैनन् होसमा हुँदैनन् कोही राति-राति नबोलाऊ कसैलाई यहाँ राति-राति नबोलाऊ कसैलाई यहाँ राति-राति यहाँ राति-राति यहाँ राति-राति यहाँ राति-राति यहाँ राति-राति
Writer(s): Bhim Birag Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out