Listen to Ma Tira Farki Herana (feat. Anup Kunwar) by Karan Bhatta

Ma Tira Farki Herana (feat. Anup Kunwar)

Karan Bhatta

Singer/Songwriter

1,002 Shazams

Lyrics

मतिर फर्की हेर न तिमी तर्कीतर्की तिम्रो सामु बोली फुट्दैन, म अड्कीअड्की अरे, हाय, तिम्रो बोलीमा, भएँ गायब मदहोसीमा अरे, हाय, झुमिरहेँ म तिम्रो अँगालोमा, हेर अरे, हाय, तिम्रो भावना सकेनौ बुझाउन अनि भन्छौ कि तिम्रो दोष हैन, हँ? हरे, एकचोटि त बोली हेर मनका कुरा खोली हेर यो मुटुलाई सोधी हेर तिम्रो लागि पर्खिराछु म यहाँ तिम्रो लागि पर्खिराछु म कति दिन, कति रात, कति हप्ता तिम्रो लागि पर्खी बसूँ म? हरेक छिनमा विभिन्नका प्रश्न चलेर यो मन भारी भाको छ यो भारी भाको मन अड्की जाला झन्-झन् सजिलो हुन्थ्यो तिम्ले नि व्यक्त गरे तिम्रा मनका भावना ओइली जाला यो मन तिमी टाढिए त झन् भको मुटु तिम्ले अन्तै नै सारे अरे, हाय, तिम्रो बास्ना चढेछ मेरो सासमा खै कस्तो लतमा परेँ म तिम्रो अँगालो मेरो सिरानी, उपचार तिमी, मन बिरामी अनि भन्छौ कि तिम्रो दोष हैन, हँ? हरे, एकचोटि त बोली हेर मनका कुरा खोली हेर यो मुटुलाई सोधी हेर तिम्रो लागि पर्खिराछु म यहाँ तिम्रो लागि पर्खिराछु म सधैँ हुनेछु म तिमीसँग, नदेखेका ती रङ्ग भेटाउँछु तिम्रा आँखामा तिमी थामिदेऊ न हात मेरो, दिनेछु म साथ तिम्रो संसार हामी जितौँला, माया म त तिम्रै, तिम्रै परेँ पछि-पछि म त तिम्रै, तिम्रै परेँ पछि, पछि-पछि तिम्रै, तिम्रै, तिम्रै परेँ पछि-पछि तिम्रै, तिम्रै, तिम्रै पछि-पछि
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out