Music Video

Mussukka Hasne
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Swapnil Sharma,Shreya Sotang
Swapnil Sharma,Shreya Sotang
Lead Vocals
COMPOSITION & LYRICS
Swapnil Sharma
Swapnil Sharma
Songwriter

Lyrics

बारुली कम्मर भाँच न मादलुसँगै नाच न छपक्कै गाजलु आँखामा सुरिलो-सुरिलो भाकामा मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो कालो, त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो कालो, त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो खोलाको बगरमा ख्यालठट्टा नगर न जोबन बगाइदेला पानीले बैँसको बजारमा घमन्ड नगर न कहिलेसम्म सहनु हामीले? मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो घुरेर नहेर न पापी त्यो नजरले नौनीजस्तै छु म कमलो घमन्ड गर्या हैन, मान्छे म राम्री छैन नियत नै खोटो अनि धमिलो मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो कालो, त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो कालो, त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out