Music Video

Sallaha Garera
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
CD Vijaya Adhikari
CD Vijaya Adhikari
Playback Singer
Ramesh Kadel
Ramesh Kadel
Playback Singer
Rachana Rimal
Rachana Rimal
Playback Singer
Manisha Rai
Manisha Rai
Playback Singer
Shankar Thapa Smile
Shankar Thapa Smile
Music Director
COMPOSITION & LYRICS
Shankar Thapa Smile
Shankar Thapa Smile
Composer
D.P Khanal
D.P Khanal
Lyrics
PRODUCTION & ENGINEERING
Shankar Thapa Smile
Shankar Thapa Smile
Producer

Lyrics

बाआमालाई छिमेकीले कुरा लाएछन् लुकीचोरी लाको माया थाहा पाएछन् होए, बाआमालाई छिमेकीले कुरा लाएछन् लुकीचोरी लाको माया थाहा पाएछन् साथीभाइले पनि हाम्रै कुरा काट्याछन् साँचो मायापिरती छुटाउनै आँट्याछन् हे, साथीभाइले पनि हाम्रै कुरा काट्याछन् साँचो मायापिरती छुटाउनै आँट्याछन् बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर हाय, बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर हाय, बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर बोल्यो भने सबले सुन्छन्, बसौँ चुपचाप थाहै नदिई कसैलाई ठोकौँ है टाप हे, बोल्यो भने सबले सुन्छन्, बसौँ चुपचाप थाहै नदिई कसैलाई ठोकौँ है टाप कति बस्ने दुनियाँको आँखा छलीछली? आफन्त नै वैरी होलान् रिसैले जली बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर होए, बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर हाय, बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर कुरा काट्नेहरूलाई नै निम्तो दिउँला लगनगाँठो कसेर सँगै जिउँला होए, कुरा काट्नेहरूलाई नै निम्तो दिउँला लगनगाँठो कसेर सँगै जिउँला दैवले नै जुराएको जोडी हो यो हाम्रो शुभकार्य बेलैमा गरेको राम्रो बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर हाय, बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर हाय, बसी नसक्नु पारे हल्ला गरेर डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
Writer(s): Dp Khanal, Shankar Thapa Smile Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out