Music Video

Hoine Ko | Achurjya Borpatra | KK |Sachin Baruah | Official video | 2021
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Achurjya Borpatra
Achurjya Borpatra
Performer
COMPOSITION & LYRICS
Bijoy Sankar
Bijoy Sankar
Composer
Santosh Sunar
Santosh Sunar
Lyrics

Lyrics

ए, हे-हे-हे, हे-हे-हे ए, हे-हे-हे, हे-हे-हे ए, हे-हे, हे-हे, हे-हे-हे ओए, हल्का त लजाऊ न, ओए, भाउ यति नखाऊ न चाउरी पर्ला गाला, त्यो जोबन गइजाला, पाइँदैन पछुताउन ए माया, तिमीलाई देखेर यो खान्छ मन कटक्कै नबोली नबोली, अरुलाई नभनी लाऊ माया सुटुक्कै यो कस्तो मायाजाल? बिग्रियो सुरताल कहिले फेरिन्छ साल? हेर न मेरो हाल साँझ र बिहानी, तिम्रै छ सपनी, खै कुरा बुझेको? भन न ए, किन हो र? भन न, माया लाग्दैन र? भन न कि अरुलाई त्यो मन माग्छ र? हे माया, नरिसाऊ, बरु मेरो छेउमा आऊ रिसाउँदिन, चोखो माया लाउने भए लाऊ जानु, यो जुनी त तिम्रै लागि साँचेको छु, तिम्रै लागि बाँचेको छु नपत्याए यो मनमा बसी हेर न माया, तिमी हाँस्दा रात पनि दिन हुन्छ, भन्देऊ यस्तो किन हुन्छ? लौ न! तिमी एकचाेटी हाँसी हेर न यो कस्तो मायाजाल? बिग्रियो सुरताल कहिले फेरिन्छ साल? हेर न मेरो हाल साँझ र बिहानी, तिम्रै छ सपनी, खै कुरा बुझेको? भन न ए, किन हो र? भन न, माया लाग्दैन र? भन न कि अरुलाई त्यो मन माग्छ र? ए, हे-हे-हे, हे-हे-हे ए, हे-हे-हे, हे-हे-हे ए, हे-हे, हे-हे, हे-हे-हे माया, हेर... माया, हेर दिनरात दिन सक्छु सधैँ साथ, दिन सक्छु सधैँ साथ तिमी मात्रै हुनेछौ है मेरा लागि सधैँ खास म त हारेँ... म त हारेँ, दिउँला साथ, गर्नेछैन कहिल्यै घात, गर्नेछैन कहिल्यै घात सल्लाह गरी, सँगै बसी मिलाउँला बात यो कस्तो मायाजाल? बिग्रियो सुरताल कहिले फेरिन्छ साल? हेर न मेरो हाल साँझ र बिहानी, तिम्रै छ सपनी, खै कुरा बुझेको? भन न ए, किन हो र? भन न, माया लाग्दैन र? भन न कि अरुलाई त्यो मन माग्छ र? भन न, ए, किन हो र? भन न, माया लाग्दैन र? भन न कि अरुलाई त्यो मन माग्छ र?
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out