Lyrics

पर्ख न, हेर न मलाई तिमी फर्केर म त यतै बसिरहेछु नि है कुरा त गरेकै हो एकअर्कालाई कसम ख्वाएर यहीँ बस्छु भनी जुनीभरिलाई आउँछौ भनी बसेकै हो तिम्रै लागि पर्खी मायामा ए, पर्खी मायामा आउँछौ भनी बसेकै हो तिम्रै लागि पर्खी मायामा ए, पर्खेर-र-र अँगाल, सम्हाल हाम्रा सबै सम्झना तिमी फर्की आउँदा सम्झौँला सँगै हुनत, हुने नै हो हुने कुरा जे-जस्तो जतै यहीँ बस्छु पर्खेरै म तिमीलाई अनौठो-अनौठो लाग्छ जिन्दगी यो तिमीबिना, तिमीबिना बिरानो-बिरानो लाग्छ घामपानी यो तिमीबिना, तिमीबिना, whoa आउँछौ भनी बसेकै छु तिम्रै लागि पर्खी मायामा ए, पर्खी मायामा आउँछौ भनी बसेकै छु तिम्रै लागि पर्खी मायामा ए, पर्खेर-र-र
Writer(s): Sajjan Raj Vaidya, Sajjan Vaidya Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out