Lyrics

फेरि त्यो दिन सम्झन चाहन्न त्यही कथा म दोहोऱ्याउन चाहन्न फेरि त्यो दिन सम्झन चाहन्न त्यही कथा म दोहोऱ्याउन चाहन्न माया यो आगो हो, पोल्छ, थाहा छ आफैलाई जलाउन चाहन्न प्रेममा फस्न चाहन्न सम्बन्ध म गाँस्न चाहन्न प्रेममा फस्न चाहन्न सम्बन्ध म गाँस्न चाहन्न माया यो धार हो, काट्छ, थाहा छ आफैलाई रेट्न म चाहन्न फेरि त्यो दिन सम्झन चाहन्न त्यही कथा म दोहोऱ्याउन चाहन्न प्रेममा फस्न चाहन्न सम्बन्ध म गाँस्न चाहन्न फेरि त्यो दिन सम्झन चाहन्न त्यही कथा म दोहोऱ्याउन चाहन्न माया यो आगो हो, पोल्छ, थाहा छ आफैलाई जलाउन चाहन्न
Writer(s): Sugam Pokharel Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out