Lyrics

अच्छिउँ खाएँ, बच्छिउँ खाएँ, हे नाथे, झुसे बारुलो अच्छिउँ खाएँ, बच्छिउँ खाएँ, हे नाथे, झुसे बारुलो निहुँ नखोज है, कान्छी, देखाइदिउँला तिमीलाई लाटो रिस निहुँ नखोज है, कान्छी, देखाइदिउँला तिमीलाई लाटो रिस आच्छु-छु-छु, जाडो, कान ठाडो घर जाऊँ भने घर टाढो छुट्टी, बाख्राको खुट्टी छुट्टी, मकै भुटी तिमी नै तिमी भनेर सम्झेर धेरै बसेको तिमी नै तिमी भनेर सम्झेर धेरै बसेको तिमीलाई डोली चढाई घरजम गरौँ भनेको सुनिदेऊ, बुझिदेऊ यो मेरो मनको भावना आच्छु-छु-छु, जाडो, कान ठाडो घर जाऊँ भने घर टाढो छुट्टी, बाख्राको खुट्टी हे, छुट्टी, मकै भुटी खुसी नै खुसी साटौँला, जीवनै रङ्गीन बनाऔँला हो, खुसी नै खुसी साटौँला, जीवनै रङ्गीन बनाऔँला तिम्रो र मेरो जोडीले मायाको सन्देश छाडौँला सम्झिदेऊ, मानिदेऊ यो मेरो मनको चाहना आच्छु-छु-छु, जाडो, कान ठाडो घर जाऊँ भने घर टाढो छुट्टी, बाख्राको खुट्टी छुट्टी, मकै भुटी अच्छिउँ खाएँ, बच्छिउँ खाएँ, हे नाथे, झुसे बारुलो निहुँ नखोज है, कान्छी, देखाइदिउँला तिमीलाई लाटो रिस निहुँ नखोज है, कान्छी, देखाइदिउँला तिमीलाई लाटो रिस आच्छु-छु-छु, जाडो, कान ठाडो घर जाऊँ भने घर टाढो छुट्टी, बाख्राको खुट्टी हे, छुट्टी, मकै भुटी
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out