Lyrics

यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु घुम्तीमा लोलाउने, घुम्तीमा लोलाउने फूलसँगै हाँसिदिन्छु फूलसँगै हाँसिदिन्छु यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु ताराहरूको आकाश आँखामा बाँचिदिन्छ हो, ताराहरूको आकाश आँखामा बाँचिदिन्छ हृदयभरिको सङ्गीत हिमालमा फैलिदिन्छ हो, हृदयभरिको सङ्गीत हिमालमा फैलिदिन्छ हिमालमा फैलिदिन्छ क्षितिजको लाली म त भावनाले पिइदिन्छु घुम्तीमा लोलाउने, घुम्तीमा लोलाउने फूलसँगै हाँसिदिन्छु फूलसँगै हाँसिदिन्छु यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु सपनाको फूलबारीमा परेली अल्झिदिन्छ हो, सपनाको फूलबारीमा परेली अल्झिदिन्छ आशा दियो बलेझैँ सागरमा बलिदिन्छ हो, आशा दियो बलेझैँ सागरमा बलिदिन्छ सागरमा बलिदिन्छ हुरी बहने लेकमा पाइला म चालिदिन्छु घुम्तीमा लोलाउने, घुम्तीमा लोलाउने फूलसँगै हाँसिदिन्छु फूलसँगै हाँसिदिन्छु यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु हो, एक्लै म हिँडिदिन्छु धन्यवाद
Writer(s): Jeevanath Dhamala, Shambhujeet Baskota Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out