Lyrics

बाँधिन लाग्दा मायाको बन्धन तीन तारा डुबेछ धेरै थियो रातमा कुरा उजेलो भएछ उजेलो भएछ बाँधिन लाग्दा मायाको बन्धन तिमीलाई हेरि लुकेछ लाजले आकाशको चन्द्रमा तिमीलाई हेरि लुकेछ लाजले आकाशको चन्द्रमा चाहना मेरो उर्लेर आयो चाहना मेरो उर्लेर आयो, आजको भेटमा आजको भेटमा बाँधिन लाग्दा मायाको बन्धन तीन तारा डुबेछ धेरै थियो रातमा कुरा उजेलो भएछ उजेलो भएछ बाँधिन लाग्दा मायाको बन्धन पुछिदिउँ कि घुम्टो खोली झरेको आँशुलाई पुछिदिउँ कि घुम्टो खोली झरेको आँशुलाई यस्तै हुन्छ माया लाउँदा यस्तै हुन्छ माया लाउँदा, जीवन साट्नेलाई जीवन साट्नेलाई बाँधिन लाग्दा मायाको बन्धन तीन तारा डुबेछ धेरै थियो रातमा कुरा उजेलो भएछ उजेलो भएछ हुँ हुँ हुँ हुँ हुँ हुँ ला ला ला ला ला ला
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out